नगदसहित तीन कर्मचारी पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको छ । अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको जानकारी … Continue reading नगदसहित तीन कर्मचारी पक्राउ